एकै ओभरको ६ बलमा ६ छक्का प्रहार गरेपछी कमेन्टेटर Andrew Leonard सँग सम्बाद गर्फै दीपेन्द्रसिंह ऐरी ।

Описание к видео एकै ओभरको ६ बलमा ६ छक्का प्रहार गरेपछी कमेन्टेटर Andrew Leonard सँग सम्बाद गर्फै दीपेन्द्रसिंह ऐरी ।

नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरी अन्तर्राष्ट्रिय क्रिकेटमा एकै ओभरमा ६ छक्का हान्ने विश्वकै पाँचौं खेलाडी बनेका छन् । ओमानमा जारी एसीसी प्रिमियर कपमा दीपेन्द्रले कतारविरुद्ध टी–२० आईमा एकै ओभरमा ६ छक्का हाने हानेका हुन् । दीपेन्द्र टी–२० आईमा एकै ओभरमा ६ छक्का हान्ने तेस्रो र समग्र अन्तर्राष्ट्रिय क्रिकेटका पाँचौं खेलाडी बनेका छन् । दीपेन्द्रले ओमानको अल अमरेत क्रिकेट मैदानमा कतारका कमरान खानलाई २० औं ओभरका सबै बलमा छक्का प्रहार गरेका हुन् । दीपेन्द्रले २१ बलमा ३ चौका र ७ छक्कासहित ६४ रनको इनिङ खेले ।

Комментарии

Информация по комментариям в разработке